arrow

नेपाली कांग्रेसको ऐतिहासिक १३औं महाधिवेशनको विधिवत उद्घाटन

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
12801615_951653028282259_6267647456476430270_n.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको खुला मञ्चमा कांगेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटनगरेसंगै विधिवतरुपमा शुरु भएको हो । 
 
संविधान निर्माणका अभियन्ता कांग्रेस सभापति सुशील कोइरालाको देहान्त भएको २५ दिन पुग्दा खुलामञ्चमा नयाँ नेतृत्वको चयनका लागि कांग्रेसको ऐतिहासिक महाधिवेशनको उद्घाटना भएको हो । कार्यक्रममा देश विदेशका विशिष्ट पाहुनाहरु सहभागि छन् । देशभरबाट ३५ सय महाधिवेशन प्रतिनिधी काठमाडौं आएका छन् । ऐतिहासिक १३औं महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छ । 
 
छिमेकी राष्ट्र भारतका विभिन्न दलका नेताहरु महाधिवेशनका सरिक भएका छन्, भने चीन, बंगलादेशलगायतका मुलुकबाट समेत प्रतिनीधी अतिथि काठमाडौं आएका छन् ।  
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ