arrow

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
kp-oli-samsad.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै छन्। यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ