arrow

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न - सरकारले भ्रष्टाचारी र अपारधीहरुलाई संरक्षण गरेको हो ?

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
suwal.JPG

काठमाडौं ।  नेमकिपाका नेता प्रम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले भ्रष्टाचारी र अपारधिहरुलाई संरक्षण गरेको हो ? भन्ने प्रश्न गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले यस्तो प्रश्न गरेका हुन् ।

 सुवालले भने, 'सिंहदरबार, बालुवाटार र शीतल निवास ठगको घेरामा पर्यो भनेर कराउदै गरेको जनाता हामिले भेटायौ र ती जनताको भनाइ छ अब बानेश्वर पनि ठगको घेरामा पर्दछ ।  सरकारमा जानेहरुले भ्रष्टाचारी र अपारधिहरुलाई संरक्षण गर्दै आएको ती जनाताको मत छ यो मत बारे प्रधानमन्त्री र मन्त्रीहरुको बिचार के छ संसदमा स्पष्ट गराउनेर् व्यव्था होस् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ