संसद्‍मा काँग्रेसको बिरोध

प्रकाशित मिति : २०७५ पौष २२ आइतबार

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै नेपाली काँग्रेसले बिरोध गरेको छ  । प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्ताव पछि आफूहरुले प्रश्न गर्न पाउनु पर्ने माग सहित उनीहरुले उठेर नाराबाजी गरेका थिए । 

काँग्रेसले हंगामा मच्चाएपछि सभामुख कृष्णबहादुर महराले यसको लागि सीमित सदस्यहरुको लागि बोल्न समय दिएका छन् । तर, सीमित सदस्यलाई बोल्न दिएर मात्रै नहुने भन्दै उनीहरुले विरोध गरेका थिए । 

सो लगत्तै सभामुखले आईतबारको शुन्य समयको कार्यतालिका हटाएको घोषणा गर्दै रिजाललाई बोल्न दिएको समय समेत फिर्ता गरेका थिए । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ