arrow

युवतीको यस्तो फिगर, जसको फोटोले मच्चायो इन्स्टाग्राममा सनसनी

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
griguwan.jpg

काठमाडौं। सामाजिक सञ्जालमा पछिल्लो समय एक सुन्दर युवतीको तस्बिर भाइल भएको छ। एक सुन्दरीको तस्बिर आजकल सामाजिक सञ्जालमा तहलका मचाइ रहेको छ, जसको सुन्दरता देखेर मानिसहरु पागल बनेका छन्। उक्त सुन्दर युवतीको नाम ग्रेसिएला मोन्टेस हो। जो अमेरिकाको क्यालिफर्नियाकी हुन्। ग्रेसिएला पेशाले मोडल हुन् र उनको उमेर २२ बर्ष रहेको छ, उनको २२ बर्षकै उमेरमा आकर्षक फिगरले विश्वभर सनसनी मचाएको छ।

ग्रेसिएला सधै सामाजिक सञ्जालमा सक्रिय रहने गरेकि छन्। पछिल्लो समय उनि आफ्ना बोल्ड तस्बिर इन्स्टाग्राममा अपलोड गर्ने गरेकि छिन्। ग्रेसिएलाको इन्स्टाग्राममा लाखौ फलोवर्स छन्। जो उनको तस्बिरको प्रतिक्षा गर्ने गरेका छन्। उनको तस्बिर सामाजिक सञ्जालमा सधै छाउने गरेको छ।  ग्रेसिएलालाई क्यालिफोर्नियाको सबैभन्दा हट मोडल मानिन्छ । उनको हट एण्ड बोल्ड तस्बिर हेर्ने धेरैको चहाना हुन्छ।

ग्रेसिएलाको आकर्षक फिगर हेरेर धेरै मानिसहरु उनले आकर्षक बन्न प्लास्टिक सर्जरी गराएको हुनसक्ने बताउने गरेका छन्। तर सो कुरा अफवाह रहेको ग्रेसिएलाले बताउने गरेकी छन्। ग्रेसिएलाको आफ्नो फिगर पुर्ण रुपमा प्राकृतिक रहेको दावि गर्ने गर्छिन्। ग्रेसिएलाले सन् २०१७ मा मिस स्यान जुवान युएसएको उपाधि जितेकी थिइन्। मीडिया रिपोर्टका अनुसार, उनले एक अन्तर्वातामा उनको जस्तो सुन्दर फिगर विश्वमा कसैसँग नरहेको बताएकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ