arrow

कांग्रेस महाधिवेशनस्थल : मौकाले भेट भो, मलाई नभुल्नुस् है ?

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
mahadhibesan-I--jpg.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको ऐतिहासिक १३औ महाधिवेशनले राजधानीको माहोल तातिएको छ। भृकुटीमण्डपमा बन्दसत्र हुँदा महाधिवेशन स्थलमा नेता कार्यकर्ताहरुले आ–आफ्नो समर्थनका उम्मेद्वारको भोट माग्न थालेका छन्। विभिन्न शैलीले भोट माग्ने क्रम सुरु भएको छ। महाधिवेशनको उद्घाटन् विहिबार खुला मञ्चमा भव्य समारोहबीच भएको थियो।
 
निर्वाचन कार्यक्रम अनुसार अन्तिम नामावली पुनः प्रकाशन भएपछि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने छ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधीहरु अहिले आ–आफ्नो मन परेका उम्मेद्वारको भोट माग्न निकै व्यस्त छन्। प्रचारका विभिन्न शैलीका झलक। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ