arrow

कांग्रेस महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा जारी

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
banda-satra1.jpg.jpeg
काठमाडौँ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनको बन्द सत्र काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । बन्द सत्रमा महामन्त्री प्रकाशमान सिंहले सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
 
यस्तै कोषाध्यक्ष चित्रलेखा यादवले आर्थीक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । प्रतिवेदन माथि छलफल भएपछि बेलुक ५:३० वजे पत्रकार सम्मेलन हुनेछ ।  
 
 
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ