arrow

कांग्रेसको आर्थिक प्रतिवेदन सार्वजनिक, बैंक खातामा कुल ६ करोड ६७ लाख ४५ हजार (पूर्ण प्रतिवेदन)

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
12.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसले आफ्नौ बैंक खातामा रहेको हिसाव सार्वजनिक गरेको छ । पार्टी कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरको आर्थिक प्रतिवेदनमा कांग्रेसले २०७२ फागुन १८ सम्म विभिन्न बैंक खातामा रहेको कुल ६ करोड ६७ लाख ४५ हजार नौ सय ४७ रुपैंया रहेको उल्लेख छ। भृकुटीमण्डपमा भएको बन्दसत्रमा कोषाध्यक्ष यादवले प्रतिवेदन पेश गर्दै २०७२ श्रावण १ देखि हाल सम्मको अम्दानी विवरण आर्थिक वर्ष २०७२ –०७३ को लेखापरीक्षणपछि मात्रै आउने जानकारी गराएकी छन्। आगामी नीति तथा कार्यक्रमबारे भने कांग्रेसले पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ।
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ