arrow

किम जोनलाई चाहिन्छ ३ करोड डलरको मदिरा र लाखौंको सिग्रेट

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
kim-jong-un.jpeg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोन उन केही समयअघि सम्म निकै चर्चामा आउने गर्थे अमेरिकालाई दिनहुँजसो धम्की दिने मामिलामा उनी अगाडि थिए । पछिल्लो समय केही मौन रहेका उनको विषयमा रमाइलो तथ्य सार्वजनिक भएको छ । उनले वार्षिक ३ करोड डलरको मदिरा पिउने गरेका छन् ।

उनले पिउने मदिरामा ह्वीस्की र कागनेक रहेको बताइएको छ । उनले पिउने मदिरा पनि विश्वको सबैभन्दा महँगो ब्राण्डको पिउने गरेका छन् । किम जोन उनकी श्रीमतीले बोक्ने ह्याण्डब्यागको मूल्य बराबरको सामान्य उत्तर कोरियन नागरिकको वार्षिक आम्दानी हुने गरेको छ । किमकी श्रीमतीको ह्याण्डब्यागको मूल्य १४५७ डलर रहेको बताइएको छ ।

किमले चुरोट पनि १६५ डलरको पिउने गरेका छन् ।  किमले आफ्नै लागि एक सिनेमा हल पनि निर्माण गरेका छन् । जसमा १ हजार सिट रहेका छन् । किमलाई डेनमार्कको सुँगुरको मासु, इरानको माछाको अण्डा, चीनको तरबुजा मिठो लाग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ