arrow

सरल सामन्था आकर्षक रुप

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
samantha.jpg.jpeg
एजेन्सी ।  साउथ हिन्दि चलचित्र  '२४' का मुख्य पात्रको भुमिकामा  सुर्या र सामन्था रूथ प्रभु रहेका छन् । चलचित्रको  टीजर रिलिज भइसकेको छ ।निर्देशक विक्रम कुमारको यो फिल्म यसै बर्षको १४ अप्रिलमा रिलिज हुदैछ । अभिनेत्रि  सामन्थाले आफ्नो फिल्मि करियर मोडलिङगवाट सुरु गरेकि हुन् ।सन् २००७ मा  रवि वर्मनको फिल्म 'मास्कोइन कवेरी' को लागि उने हस्ताक्षर गरेकी थिइन् तर उनले यो भुमिका पाइनन् । उनको पहिलो  रिलीज भएको चलचित्र 'ये माया चेसाव' हो । जसको निर्देशन गौतम मेननले गरेका थिए ।  
 
'ये माया चेसाव' वाट सामन्थाले  सर्वश्रेष्ठ  नवोदित अभिनेत्रीको फिल्मफेयर पुरस्कार-दक्षिण पाएकि थिइन् । उनले कयौ  दक्षिण भारतिय चलचित्रमा काम गरिसकेकि छिन् । सन् २०१३ मा सामन्थाले  सर्वश्रेष्ठ तेलुगु अभिनेत्रीको लागि  फिल्मफेयर पुरस्कार का साथै  सर्वश्रेष्ठ तमिल अभिनेत्रीको  फिल्मफेयर पुरस्कार पाइन् । एकै बर्ष दुई पुरस्कार जीत्ने रेवती पछि सामन्था दोस्रो अभिनेत्री  हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ