arrow

शाहरुखका छोराको अगाडि सलमानका भतिजाको यस्तो हर्कत

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
saharukh_son.jpeg

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा अबरामको एक भिडियो सामाजिक सञ्जालमा भाइल भएको छ । सो भिडियोमा अबराम सलमान खानका भतिजा अर्थात सोहेल खानका छोरासँग रमाइलो गरिरहेको देखिएको छ ।

सो क्रममा योहाले अबरामको अगाडि यस्तो हर्कत गरेका छन् जसलाई देखेर अबराम हस्छन् । सो भिडियो अहिले सम्म १ लाख भन्दा ज्यादा हेरिएको छ ।

आइतबार अबराम र योहान मुम्बई अवस्थित कगे ओटर्स क्लब गएका थिए । जहां दुवैले खुब रमाइलो गरे । उनिहरुसँग सोहेल खान पनि कगे ओटर्स क्लब पुगेका थिए । जब सबै कगे ओटर्स क्लबबाट बाहिर निस्कन्छन् तब योहान अबरामको अगाडि आफ्नो टिसर्ट उठाएर  रामइलो गर्छन् । सो  देखेर अबराम हास्छन त्यसपछि सबै कारमा चढेर बाहिरिन्छन् ।   

शाहरुख खानका आर्यन र सुहाना दुई सन्तान भइसकेपछि अबरामलाई सेरोगेसीको माध्यमबाट लिने निर्णय गरे । अबराम उनका सेरोगेट छोरा छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

#sohailkhan son #yohankhan and #srk Son #abrahamkhan at otters club bandra @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on Jan 13, 2019 at 4:01am PST

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ