arrow

प्रकृतिले सजाएको

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
best-pictures.jpg

काठमाडौं । मानिसहरु आफ्नो स्वभावअनुसारको चाहना राख्ने गर्छन् । सबै ठाउँ मानिसहरुलाइ राम्रो लाग्दैन, त्यसैले उनीहरु आफ्नो बस्दै आएको ठाउँ छड्ने गर्छन् । मानिसले नै आफ्नो ठाउँ  छाडेपछि कुनै पनि ठाउँको सौन्दर्य घट्दै जानु स्वाभाविक हो ।

यद्यपि संसारमा केही स्थानहरु छन्, जसलाइ मानिसले छाडे तर प्रकृतिले भने माया दिइरहिन् । यी स्थानहरुमा पुग्दा वास्तवमा प्रकृति के हो भन्ने कुराको आभाष हुन्छ ।

 संसारमा त्यस्ता ठाउँहरु छन् जसलाई मानिसहरुले धेरै पहिले नै छोडेका छन् । जसलाई मानिसले छोडेपछि प्रकृतिले अपनाएका छन् । ती कहिले सुन्दर देखिन्छन् त कहिले कुरुप। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ