सबैले नेपाल फस्टाउने नीति लिएर अघि बढ्नुपर्ने– उपप्रधानमन्त्री मैनाली
प्रकाशित मिति : २०७२ फाल्गुण २२ शनिबार

सुरुङ्गा (झापा) । उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका छन् । रुद्र–गौरीश्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री मैनालीले यस्तो बताएका हुन् । संविधान जारी गरेर अस्तित्व खतराको ठूलो खड्को पार गरेको उल्लेख गर्दै मैनालीले अब सबैले नेपाल फस्टाउने नीति लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
एक छुट्टै प्रसङ्गमा उपप्रधानमन्त्री मैनालीले सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित मन्त्रालय र विभागले नसकेको स्वीकार गर्दै नेपालको स्वतन्त्रताका लागि विविधीकरण गर्न सक्नुपर्नेमा उनको जोड थियो ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">