arrow

यो रनवेको बीचबाट कुद्छ रेल जुनसुकै बेला हुनसक्छ दुर्घटना

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
airport2.jpg

काठमाडौं । विश्वमा निकै अनौठो किसिमका सडक संरचना हुने गर्छ । यस्तै एक अनौठो किसिमको सडक संरचनाको विषयमा यहाँ चर्चा गरिएको छ ।

निकै अचम्मलाग्दो यो विमानस्थलको नाम हो–गिब्सन एयरपोर्ट । यो विमानस्थल न्युजिल्याण्डको उत्तरी आईल्याण्डमा रहेको छ । यो विमानस्थल बिहान ६:३० देखि ८:३० सम्म रेल र हवाईजहाज दुवै चल्ने गर्छन् । रातको ८:३० पछि रनवे बन्द गरिन्छ ।

रेलवे रनवेको करिब बीचमा रहेको छ । जसको कारण अधिकांश रेल वा प्लेनमध्ये एकलाई अर्को त्यहाँबाट पार नहुञ्जेलसम्मका लागि रोक्ने गरिएको छ । दिनभर हवाईजहाज र रेलको सञ्चालन अधिकारीलाई निकै चुनौतीपूर्ण काम हुने गरेको छ ।

यो विमानस्थलबाट ६० भन्दा बढी घरेलु उडान हुने गरेको छ । जसमा वर्षभर करिब १५ लाख यात्रुहरुले यात्रा गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ