arrow

स‌ंसदको रोष्टममा प्रधानमन्त्री : सांसदले प्रतिप्रश्न गर्न नपाउने

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
pm_oli.JPG

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा उठेका सवालहरुको जवाफ दिएको झण्डै दुई साता पछि सांसद्को प्रश्नको जवाफ दिन लागेका हुन् । 

बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिनको लागि सभामुखले समयय दिएका छन् भने उनलाई प्रतिप्रश्न गर्न नपाउने व्यवस्था समेत गरिएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ