arrow

अभिनेत्रीले देखाएपछि फोटो खिच्नेको ताँती !

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
helan.jpg.jpeg
एजेन्सी। हलिउड अभिनेत्री हेलेन फाल्नगन  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा छाउने गरेकि छिन्। मोडल समेत रहेकी २५ वर्षीया स्टार  हेलेन पछिल्लो पटक आफ्नो एक भनाईका कारण मिडियाको ध्यान खिच्न सफल ‘सेलिब्रेटी’ बनेकी हुन्। हेलेन गत साता पुरुषहरुको एक अन्तर्राष्ट्रिय पत्रिका ‘एफएचएम’को एक पार्टीमा सहभागी भईन् ।निकै सेक्सी पहिरनमा पार्टीमा उपस्थित  हेलेनलाई आफ्नो क्यामरामा कैद गर्न फोटोग्राफरले पनि ढिलाई गरेनन्।
 
केही समयअघिदेखि ‘सिंगल’ रहिरहेकी फाल्नगनको वक्षस्थलको अग्रभाग सो अवसरमा निकै खुलेको थियो। त्यतिमात्रै होइन, गाडीमा बस्ने बेलामा फाल्नगनको ‘अन्डरवयेर’ समेत देखिएपछि फोटो खिच्न फोटोग्राफरहरुबीच तँछाड–मछाड नै चल्यो। त्यसो त फाल्नगनले ‘एफएचएम’सँगको कुराकानीमा आफ्नो वक्षस्थल विश्वकै आकर्षक भएको दाबी समेत गरेकी थिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ