arrow

एसिया कप उपाधि भिडन्त: भारत र बङ्गलादेश भिड्दै

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
asia-cup-final-m1.jpg.jpeg
एजेन्सी । बङ्गलादेशमा जारी एसियाकप क्रिकेटको फाइनलमा भारत र आयोजक बङ्गलादेश उपाधिका लागी भिड्दै छन् । मिरपुर स्थित शेर बङ्गला मैदानमा  आज साझ ७ः१५ बजे हुने फाइनलमा आयोजक बङ्गलादेश घरेलु समर्थकको फाईदा उठाउदै पहिलो पटक उपाधि जित्ने दाउमा छ, भने भारत प्रतियोगिताको आफ्नो लयलाई कायम राख्दै आफ्नो अन्तर्राष्ट्रिय उपाधि संख्या ६ बनाउने तरखरमा छ । प्रतियोगितामा अपराजित रहेको भारतले समूह चरणमा बङ्गलादेशलाई ४५ रनले सहजै हराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ