प्रतिनिधिसभा बैठक (लाइभ)

प्रकाशित मिति : २०७५ माघ ८ मंगलबार

काठमाडौं। मंगलबारको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको काँग्रेसले मंगलबारको बैठकमा पनि विरोध जनाएको छ ।

नयाँ