arrow

मनोनित ३० जनाले हर कुनै हालतमा मतदान गर्न पाउनु पर्छ : रामचन्द्र पौडेल, कानुनीरुपमा मिल्दैन : निर्वाचन समिति

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
mattadan-2-jpg.jpg.jpeg
काठमाडौं । तत्कालिन पार्टी सभापति सुशील कोइरालाले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनीधीले मतदान गर्न पाउने वा नपाउने भन्नेबारे बसेको कांग्रेस शीर्ष नेताहरु र निर्वाचनअधिकारीहरुबीच छलफलमा मत बाँझिएको छ । कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले जसरी पनि ३० जनाले मतदान गर्न पाउनु पर्ने निर्देशन दिएका छन् भने निर्वाचन समितिले कानुन अनुसार ती ३० जनाले मतदान गर्नै नपाउने बताएको छ ।
 
निर्वाचन समितिका गोपालकृष्ण घिमिरेले कानुनीरुपमा ती ३० जनाले मतदान गर्न नपाउने र लाइनमा बसेका मतदाताले मतदान गरिसकेपछी लगत्तै मतगणना सुरु हुने बताएका छन् । ३० जना मनोनि महाधिवेशन प्रतिनीधी पटक–पटक मतदानका लागि लाइन बसेपनि मत खसाल्न नपाएपछि विवाद शीर्ष नेताहरुकहाँ पुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ