arrow

काँग्रेश महाधिवेशन: मतगणना केही बेरमा शुरु हुँदै

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
mattadan-2-jpg.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेशको आसन्न महधिवेशनमा भएको निर्वाचनको मत गणना केही बेरमा शुरु हुने भनिए पनि निर्वाचन समितीको बैठक बसिरहेकाले केही ढिलो हुने भएको छ। पहिला १० बजेबाट मतगणना गर्ने भनिए पनि निर्वाचन समितीले सभापति उम्मेद्वारका प्रतिनिधीहरु राखेर मतगणना बिधी बारे छल फल भएपछि मात्र मतगणना शुरु हुने भएको छ। 
 
शेरबहादुर देउवा र रामचन्द्र पौडेलका प्रतिनिधी मतगणना स्थलमा प्रवेश गरिसकेका छन् भने कृष्ण प्रसाद सिटौलाका प्रतिनिधी आएपछि मतगणना बिधीबारे छलफल भएर मतगणना शुरु हुने भएको हाम्रा संवाददाताले जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ