arrow

काँग्रेस अधिवेशन: सभापति पदको मतगणना

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Counting_hamrakura-6.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको आसन्न महाधिवेशनको सभापतिकालागि भएको निर्वाचनको मत गणना शुरु भएको छ। केहि समयको विवाद पछि केन्द्रिय निर्वाचन समितीले मतगणना शुरु गर्ने निर्णय गरेको हो।  केन्द्रिय निर्वाचन समीतिले निर्वाचन आचारसंहिता तयार गरेपछि मतगणना कार्य शुरु भएको हो। म
 
नोनयनमा परेका ३० जनाले मतदान गर्न नपाएपछि भएको बिवादले मतगनना ढिलो गरि शुरु भएको हो। मतगणनाको जानकारि प्रत्येक ३०० मत गणना पछि दिइने केन्द्रिय निर्वाचन कार्यलले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ