arrow

कांग्रेस सभापतिमा देउवा बिजय नजिक

देउवालाई बिजयी हुन गन्न बाँकी ४४८ मत मध्ये २२८ आवश्यक

logo
काठमाडौ
प्रकाशित २०७२ फागुन २४ सोमबार
mat-gadana.jpg.jpeg

 

काठमाडौ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आइतवार भएको निर्वाचनको मतगणना जारी छ । शेर बहादुर देउवा बिजय उम्मुख देखिएका छन् ।

हालसम्म २७०० मत गणना हुदा सभापतिका प्रत्यासी मध्ये शेरबहादुर देउवाले १३४७ प्रात्त गरेका छन । त्यसैगरी रामचन्द्र पौडेलले १०१८ मत प्रात्त गरेका छन् भने कृष्ण सिटौलाले २७८ मत प्रात्त गरेका छन । ३१६१ मत मध्ये ३१४८ मत खसेको छ । अव ४४८ मत गन्न बाकी रहेको छ । गन्न बाकी रहेको मतको  शेर वहारदुर देउवाले २२८ मत प्रात्त गर्न सके बहुमतको आधारमा देउवा बिजयी हुनेछन् । बहुमत  ल्याउन१५७५ मत ल्याउनै पर्छ । बहुमत नगुगे पहिलो र द्रोस्रो बिच पुन निर्वाचन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ