arrow

मुचुल्का उठाउने क्रममा प्रहरी र काँग्रेस कार्यकर्ता बिच झडप

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
Counting_hamrakura_jhadap.jpg.jpeg
काठमाडौं।नेपाली काँग्रेसको सभापति पदकालागि भएको निर्वाचनको मतगणनाबाट आएको अन्तिम परिणाम बिना निर्णय सकिए पछि मुचुल्का उठाउन जाने क्रममा काँगरेस कार्यकर्ता सुवास पोखरेलको प्रहरिसँग हातपात भएको हो।
 
प्रहरीले मुचुल्का उठाउन जाने क्रममा गाली गलौच गरेको पोखरेलको आरोप छ भने प्रहरीले पोखरेल नै पहिले आक्रोशित भएपछि असहज स्थिती उतपन्न भएको बताएको हाम्रा संवाददाताले बताएका छन्। 
 
पोखरेल नेता शेरबहादुर देउवाका एजेन्ट रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ