arrow

ला लिगामा बार्सिलोनाको एक छत्र राज, लियोनल मेसीको हिरो

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
messi-@-Gety.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । इबारको घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्साले ४–० को शानदार जित निकालेको हो । बार्सालाई विजयी गराउन मुख्य फरवार्ड लियोनल मेसीले दुई र मुनिर अल हद्दादी र लुइस सुआरेजले एक–एक गोल गरे । जितसंगै बार्सिलोनाले उपाधि कब्जाको बाटो बलियो बनाएको छ ।

यस्तै, दोस्रो स्थानको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–१ ले हराउँदै उपाधि दावेदारी कायमै राखेको छ । एथ्लेटिक बिल्वाओले स्पोर्टिङ गिजोनलाई तथा रियाल बेटिसले ग्रनाडालाई २–० ले हरायो । उता, रियाल सोसिडाड र लेभान्ते भने १–१ को बराबरीमा रोकिए । योसंगै शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ७२ अंक भएको छ । समान खेलबाट ६४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो तथा ६० अंक बटुलेको रियाल मड्रिड तेस्रो स्थानमा छन् ।  ग्रनाडा, स्पोर्टिङ र लेभान्ते रेलिगेशन क्षेत्रमा छन् ।

The diminutive genius (second right) is congratulated by his team-mates after scoring at the Ipurua Municipal Stadium

Messi was all smiles after popping up with his 21st goal of the calendar year with that left-footed strike

Suarez was shown a yellow card early on in the second half when a trailing arm made contact with David Junca

Messi (centre) celebrates with Suarez (left) and Munir after scoring Barca's third goal with his penalty

Suarez (centre) completed the scoreline late on with this low right-footed strike inside the Eibar penalty area

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ