arrow

कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान जारी

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
mattadan.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  जारी १३औं महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछी पुनः मतदान हुन लागको हो । मतदान भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी छ ।
 
दिउँसो २ बजे देखि हुने भनिएको मतदान व्यवस्थापनका कारण ढिलो गरी सुरु भएको हो । आइतबार अबरे भएको मतगणनामा कुनै पनि उम्मेद्वारले विधान अनुरुप ५१ प्रतिशत मत प्राप्त गर्न नसकेछी सभापतिका लागि पुनः मतदान हुन लागेको हो । ६ बजे सम्म मतदान सकिने बताइएपनि मतगणनाको समय यकिन भएको छैन ।  

पहिलो चरणको नतिजा पनि हेर्नुस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ