arrow

‘मतदान स्थलमा बडेमानको फ्लेक्स’

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
deuba-parchar.jpg.jpeg
काठमाडौं । कांग्रेस १३ औं महाधिवेशनमा सभापतिको निर्वाचन दोस्रो चरणमा गएसंगै प्रचारको शैली समेत नयाँ देखिएको छ । कांग्रेस महाधिवेशनको मतदानस्थल राष्ट्रिय सभागृह नजिकै रहेको नेपाल पुलिस क्लबको बारमा झुण्डिएको बढेमानको फ्लेक्समा देउवाको तस्वीर माथि ‘शेरबहादुर देउवाको जित सुनिश्चत’ लेखिएको भेटियो । देउवाले हात ठड्याएको तस्वीरको पृष्ठभूमिमा कांग्रेसको झण्डा र चुनाव चिन्ह ‘रुख’ थियो । 
 
तल, इन्फोग्राफको शीर्षक ‘देउवालाई’ भन्ने छ । गोलाकार भित्र पाप्त मत १५६४, अनुग मत ११, देउवाको बदर मत ८४ र मुख्य प्रतिस्पर्धी मतान्तर ४०४ लेखिएको छ । पहिलो चरणको मतपरिणामपछि देउवाको प्रचार शैली फेरियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ