arrow

कांग्रेस महाधिवेशन : मतदाताले ५ः४५ भित्र सभागृह परिसर छिरि सक्नु पर्ने

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
mattadan.jpg.jpeg
काठमाडौं । जारी कांग्रेस महाधिवेशनको नयाँ नेतृत्वका लागि भइरहेको दोस्रो चरणको मतदान ६ बजे भित्र सकिने बताइएको छ । निर्वाचन समितिले मतदातालाई ५ः४५ भित्र मतदानस्थल राष्ट्रिय सभागृह परिसरभित्र छिरिसक्नु पर्ने र त्यपछि आउनेले मतदान गर्न नपाउने बताएको छ । सुरुवात भन्दा मतदान केही छिटो भएको निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए । पहिलो चरणको मतदानमा सभापतिका कुनै पनि उम्मेद्वारले आवश्यक मत ल्याउन नसकेपछी पुनः मतदान भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ