नेपाली काँग्रेसको सभापतिमा शेर बहादुर देउवा निर्वाचित
प्रकाशित २०७२ फागुन २४ सोमबार
1.5k
Shares
काठमाडौं। नेपाली काँग्रेसको १३औ महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ। कार्यवहाक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्। १८२२ मत प्राप्त गर्दै देउवा निर्वाचित भएका छन्।