arrow

महामन्त्रीमा सशांक र कोषाध्यक्षमा चित्रलेखा अघि : मतपरिणाम [अपडेट]

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
cong-new-photo.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको जारी १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा महामन्त्रीमा सशांक कोइरालाले अग्रता लिएका छन् । यस्तै, कोषाध्यक्षमा सुरुवातमा सीतादेवी यादवले अग्रता लिएकामा पछिल्लो समय चित्रलेखा यादवले अग्रता लिएकी छन् ।  १३०० मत सकीयो।
 
महामन्त्री 
अर्जुननरसिंह केसी : ४१८
सशांक कोइराला : ५६४
गगन थापा : २६९
 
महामन्त्री 
अर्जुननरसिंह केसी : ३८८
सशांक कोइराला : ५१४
गगन थापा : २५३
महामन्त्री 
अर्जुननरसिंह केसी : ३५६
सशांक कोइराला : ४७४
गगन थापा : २२९
 
कोषाध्यक्ष
चित्रलेखा यादव : ३०५
सीता देवी यादव : २९४
उमाकान्त चौधरी : ११७
कृष्ण कार्की : १७
 
महामन्त्री 
अर्जुननरसिंह केसी : २९१
सशांक कोइराला : ३८१
गगन थापा : २०१
 
कोषाध्यक्ष
चित्रलेखा यादव : ३०९
सीता देवी यादव : २९४
उमाकान्त चौधरी : ११७
कृष्ण कार्की : १९
 
महामन्त्री 
अर्जुननरसिंह केसी : १९९
सशांक कोइराला : २५५
गगन थापा : १४२
 
कोषाध्यक्ष
चित्रलेखा यादव : २४३
सीता देवी यादव : २४७
उमाकान्त चाैधरी : ८६
कृष्ण कार्की : १३
६ सय मत गणना
..........................................................
महामन्त्री 
अर्जुननरसिंह केसी : ९१
सशांक कोइराला : १२५
गगन थापा : ७२
 
कोषाध्यक्ष
चित्रलेखा यादव : १०७
सीता देवी यादव : १२४
उमाकान्त चाैधरी : ४५
कृष्ण कार्की : ५
३ सय मत गणना
‍‍‍‍‍................................................................
महामन्त्री 
अर्जुननरसिंह केसी : ३२
सशांक कोइराला : ४९
गगन थापा : १७
 
कोषाध्यक्ष
चित्रलेखा यादव : ३९
सीता देवी यादव : ४७
उमाकान्त चाैधरी : १२
कृष्ण कार्की : २

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ