arrow

माइनस ९० डिग्रीको तापक्रममा प्राविधिक र वैज्ञानिकले जे गरे

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
sintific.jpg

काठमाडौं । कुनै स्थानमा हिउँ जमेको पहाड देख्दा मानिसहरुलाई त्यहाँ पुगेर फोटो खिचाउने रहर हुन्छ । यस्तोमा अन्टार्टिकाको हिउँ नदेख्नेले पनि के हिउँ देखेको होला र ? भन्ने आम मानिसहरुको बुझाइ छ । जहाँ माइनस ९४ डिग्री सेन्टिग्रेटसम्मको तापक्रम हुने गरेको छ ।

अन्टार्टिकाको माइनस ७० डिग्रीको चिसोमा खुलारुपमा खान सकिएला ? किनकी यो तापक्रममा धेरैजसो खानेकुरा जमिसकेको हुन्छ । अझ भन्नुपर्दा यो ठाउँमा बस्नु नै निकै कठिन काम हो । यद्यपि साइपरिन वरसेक्स नामका एक एक्ट्रोबायोलोजिस्टले यसलाई सत्य साबित गरेर देखाएका छन् ।
 
साइपरिन वर्तमान त्यहाँ १३ मानिसको एक टोलीका साथमा विशेष प्रोजेक्टमा काम गरिरहेका छन् । जसमा प्राविधिक, वैज्ञानिक, कुक र डक्टर पनि रहेका छन् । साइपरिन धेरैजसो जलवायु बारे जानकारी हासिल गर्ने काममा व्यस्त हुने गरेका छन् । यसै क्रममा उनीहरु अन्टार्टिको निकै चिसो स्थानमा बस्ने गर्छन्, जहाँ ब्याक्टेरिया पनि बाँच्न सक्दैनन् । साइपरिन पनि आफ्नो अनुभव साझा गर्न ब्लग लेख्ने गर्छन् ।
 
यो केवल एउटा खेल थियो, तर अन्टार्टिकाको चिसो कति छ भन्ने कुराको भने सहजै अनुमान लगाउन सकिन्छ । यस्तैमा रमाइलोको लागि सापिरनले बाहिर निस्किने फैसला गरे र उक्त अत्यधिक चिसो मौसममा विभिन्न प्रकारका खाद्य पदार्थको तस्वीर खिचे ।  उनले सो कार्यक्रम अन्टार्टिकामा आयोजना गरेकोमा धन्यवाद पनि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ