arrow

देउवाको रुपमा धुर्मुसः नक्कली देउवा यसरी जंगीए (भिडियोसहित)

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
Dhurmus-Sher-Bahadur-2.jpg.jpeg
काठमाडौं। देशमा जुझारु युवा नेताको आवश्यकता आम जनताले महसुस गरेका छन्। तर, देश होस् वा राजनितिक पार्टी, नेतृत्व तहमा कपाल फुलेका नेताहरु नै बढी देखिन्छन्। यद्यपी, उनीहरु आफुलाई युवा नेता नै भन्ने गर्छन्। नेपाली काँग्रेसको १३ औँ महाधिवेशनले शेर बहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ। 
 
यसै मेसोमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्र्तवार्ता दिएका छन्। नेपाली हाँगाबिगा पार्टी सभापतिका रुपमा नक्कली शेर बहादुर देउवा बनेर धुर्मुसले रमाइलो अन्र्तवार्ता दिएका हुन्। यस अघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नरपशुमन्त्रालय निर्माण गरेका थिए। धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको अर्जुन के.आर सँगको अन्र्तवार्ता यस्तो छ। हेर्नुहोस भिडियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ