arrow

कीमको यो कस्तो फोटो? संसारभर तहल्का

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
एजेन्सी। आफ्नो नग्न फोटोका कारण चर्चामा आइरहने कीम कायादर्शन फेरि एकपटक विवादमा तानिएकी छन्। यो पटक पनि अरु कारणले नभएर फेरि आफ्नो शौखकै कारण कीम विवादमा तानिएकी हुन। 
 
सदाझै यो पटक उनको आफ्नो नग्न फोटो खिच्ने कारण विवादमा तानिएकी हुन्। यो पटक उनले सेल्फी मोडमा नग्न तस्विर खिचाएकी छन्। आफ्नै नग्न शरीरको सेल्फी खिच्दा उनले शरीरको अग्रभागमा कुनै कपडाको एक टुक्रा पनि लगाएकी छैनन। उनले न त योनी छोपेकी छन् नत स्तन नै छोपेकी छन्। उनले आफ्नो हातमा रहेको मोवाइलबाट तस्विर लिएकी छन्। र सोहि तस्विर लिएको पोजमा उनले आफ्नो नग्न तस्विर खिचाएकी हुन्। 
 
उनको नग्न तस्विर इन्टरनेटमा भाइरल हुँदा अन्य कलाकार र हस्तीहरु पनि परेशान भएका छन्। कतिपयले उनलाई मेन्सन गरेरै त्यस्तो हर्कत नगर्न सुझाव दिएका छन्। ट्वीटरमा कीमलाई सुझाव दिने क्रममा पत्रकार पिएर्स मोर्गानले नग्न तस्विर खिचाउने कीमका लागि केहि लुगा किनिदिने चाहना व्यक्त गरेका थिए। उनलाई कीमले ठाडै जवाफ फर्काउँदै भनिन, " कहिल्यै विवाहित महिलाको कपडा किन्ने चाहना नराख्नु।"
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ