arrow

मोटरसाइकल दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
Morang-hamrakura.jpg.jpeg
मोरङ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको मृत्यु भएको छ । विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 
विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को२२प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उनी गम्भीर घाइते भएका थिए। न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ