arrow

डीएसपी हुन सिफारिसमा परेका ४६ जना इन्सपेक्टर को–को ? (नामावलीसहित)

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
nepal police.png.png
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक (डीएसपी) को वढुवाका लागि ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को नाम सिफारिस गरेको छ । बढुवाका लागि मंगलबार बसेको समिति बैठकले गरेको निर्णय अनुसार सिफारिसको सूचीमा परेकाहरुको नामावली प्रकाशन भएको हो । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा बढुवाका लागि सिफारिसको गरि पठाएकाहरुको विवरण जारी गरेको हो । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ