arrow

खुला केन्द्रीय सदस्य मत गणना : प्रदीप पौडेल अगाडी, प्रकाशमान र शेखर पछ्याउँदै

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
cong-new.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुला तर्फको मत गणना जारी छ । पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रदीप पौडेलले अग्रता लिएका छन् । उनलाई प्रकाशमान सिंह र शेखर कोइरालाले पछ्याउँदै छन् । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धामा २५ सिटका लागि ९० जना चुनावी स्पर्धामा छन् । पूर्ण मतपरिणाम आउन विहिबार समम्म लाग्ने छ । 
 
सय मत गणना हुँदा 
प्रदीप पौडेल ( ६६ )
प्रकाशमान सिंह ( ६१ )
शेखर कोइराला ( ६१ )
खुमबहादुर खडका ( ५९ )
बिमलेन्द्र निधि ( ५८ )
महेश आचार्य ( ५७ )
पुर्णबहादुर खडका ( ५६ )
मिनेन्द्र रिजाल ( ५६ )
बालकृष्ण खाँड ( ५६ )
सुजाता कोइराला ( ५३ )
प्रदीप गिरी ( ५१ )
बद्रि पाण्डे ( ५१ )
रमेश लेखक ( ५१ )
केवी गुरुङ ( ५० )
धनराज गुरुङ ( ५० )
गोपालमान श्रेष्ठ (  ५० )
शंकर भण्डारी ( ५० )
चन्द्र भण्डारी ( ५० )
रामशरण महत ( ४९ )
विश्वप्रकश शर्मा ( ४९ )
प्रकाशशरण महत ( ४९ )
नारायण खडका ( ४९ )
बलबहादुर केसी ( ४८ )
एनपी साउद ( ४६ )
उदयशमशेर राणा ( ४४ )
ज्ञानेन्द्र बहादुर कार्की ( ४४ )
अशोक कोइराला  ( ३९ )
गोविन्द पोखरेल ( ३८ )
मनमोहन भट्टराई ( ३६ )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ