arrow

दीपिकाका आमा बुवालाई खुशी पार्न रणवीरको यस्तो जुक्ति

logo
प्रकाशित २०७५ माघ २५ शुक्रबार
ranbir-dipika1.jpg

काठमाडौं । भारतीय अभिनेता रणवीर सिंह अहिले आफ्नो चलचित्र ‘गली ब्वाइ’को प्रमोशनको क्रममा छन् ।  चलचित्रमा रणवीर सिंह पहिलोपटक र्‍यापरको भूमिकामा आउनेछन् । साथै उनी पहिलोपटक आलिया भट्टसँग देखिनेछन् ।

यद्यपि रणवीरको व्यक्तिगत जीवनबारे केही कुराहरु सार्वजनिक भएका छन् । रणवीर सिंहले आफ्ना आमाबाबुका साथै दीपिकाको आमाबाबुलाई पनि विशेष स्क्रिनिङको आयोजना गरेका छन् । स्रोतको जानकारीअनुसार दीपिका र भवनानी परिवार पनि रणवीरको चलचित्र हेर्न जानेछन् ।
 
चलचित्र १४ फेब्रुअरीमा रिलिज हुनेछ । चलचित्रमा रणवीर र आलियाको साथमा कल्कि कोचलीनको पनि प्रमुख भूमिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ