arrow

म्यागजिनको १०० औँ संस्करणको लागि ब्रिटनीको निर्लज्ज

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
CdC6UMIUYAELAC_.jpg.jpeg
एजेन्सी। गायिका ब्रिटनी स्पीयर्सले हालै 'भि' म्यागजिनमो लागि बोल्ड फोटोशूट गराएकि छिन्। उनले म्याजिनको १०० औँ संस्करणको लागि  फोटोशूट गराएकि हुन्। उनको फोटो फोटोग्राफर मारियो टेसटीनोले खेचेका छन्। ब्रिटनी प्रख्यात अमेरिकि गायिका हुन्। ब्रिटनीले यो भन्दा पहिले पनि धेरै म्यागजिनको लागि  बोल्ड फोटोशूट गराइ सकेकि छिन्। स्पीयर्सले 'भि' म्यागजिनको लागि खिचाएका फोटाहरु इंस्टाग्राममा पनि पोस्ट गरेकि छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ