arrow

कांग्रेस खुला केन्द्रीय सदस्य : २५० मत गणना (९० जनामा कस्ले कति मत पाए ?)

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
cong-new.jpg.jpeg
काठमाडौं । वुधबारबाट जारी कांग्रेस केन्द्रीय सदस्य खुला तर्फको मत गणको मत परिणाम आउने क्रम जारी छ । बुधवार सुरुवातमा प्रदीप पौडेलले अग्रता लिए  । यस्तै, साँझ खुमबहादुर खड्काले अग्रता लिएकामा विहिबार थप सय मत गणना हुँदा प्रकाशमानले अिग्रता लिए । २५ सिटका लागि ९० जना चुनावी प्रतिस्पर्धामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ