arrow

२५० मत गन्दा ९० उमेद्वारको भागमा कति पर्‍यो?

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
Counting_hamrakura-5.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मत गणना पार्टी केन्द्रीय कार्यालयमा जारी छ । वुधबार र नयाँ गरी २५० मत गणना गर्दा प्रकाशमान सिंह र खुमबहादुर खड्का अघि देखिएका छन् । प्रकाशमानले खुमबहादुरलाई झिनो अन्तरले पछि पारेका छन् । आरक्षण तर्फको मुस्लिम र दलिततर्फको पनि मत गणनाको तयारी भइरहेको छ ।
 
९० उमेद्वारले पाएका मत यस प्रकार छः
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ