arrow

३ सय मत गणना: प्रकाशमानको अग्रता कायमै, खुमबहादुर पछ्याउँदै

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
cong-new-photo.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको केन्द्रीय सदस्य खुलातर्फको मत गणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रकाशमान सिंहले अग्रता लिएका छन् । वुधबारको १ सय ५० मतमा आज थप १ सय ५० गरी ३ सय मत गणना हुँदा प्रकाशमानले १ सय ८२ मत ल्याएका छन् । यस्तै, १ सय ७८ मतसहित खुमबहादुर खड्काले उनलाई पछ्याइरहेका छन् । 
३ सय मत गन्दा
प्रकाशमान सिंह (१८२)
खुम बहादुर खड्का (१७८)
शेखर कोइराला (१७४)
प्रदीप गिरी (१७४)
प्रदीप पौडेल (१७१)
बालकृष्ण खाँण (१६९)
बिमलेन्द्र निधि (१६८)
महेश आचार्य (१६२)
कुलबहादुर (केवी) गुरुङ (१६२)
विश्वप्रकाश शर्मा (१५९)
रमेश लेखक (१५८)
पूर्ण बहादुर खड्का (१५५)
प्रकाश शरण महत (१५२)
धनराज गुरुङ्ग (१५१)
राम शरण महत (१४९)
सुजाता कोइराला (१४८)
गोपाल मान श्रेष्ठ (१४७)
शंकर भण्डारी (१४४)
बल बहादुर के.सी (१४३)
नारायण खडका (१४०)
मिनेन्द्र रिजाल (१३९)
ज्ञानेन्द्र बहादुर कार्की (१३९)
चन्द्र भण्डारी (१३६)
बद्री पाण्डे (१३२)
डिना–महालक्ष्मी उपाध्याय (१२९)
एनपी साउद (१२९)
जिपछिरिङ लामा (१२८)
मनमोहन भट्टराई (१२१)
उदय शम्शेर राणा (१२०)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ