arrow

३ सय ५३ मत गणना : खुमबहादुरलाई पुनः अग्रता, प्रकाशमान पछ्याउँदै (९० जनाको मत रुझान)

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्दीय सदस्य खुला तर्फको पछिल्लो मत परिणाममा खुमबहादुर खड्काले पुनः अग्रता लिएका छन् । ३ सय ५३ मत गणना गर्दा उनले झिनो अग्रता लिएका हुन् । खुमबहादुरको २ सय २४ मत छ भने, प्रकाशमानको २ सय १३ मत छ । 
३ सय ५३ मत गणना 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ