arrow

सामसुङ्ग ग्यालेक्सी एम् १० बजारमा, यस्ता छन् फिचर

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
galaxy-m10.jpg

काठमाडौं ।  सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा सार्वजनीक भएको छ ।  १२ फेब्ररी  २०१८  देखि काठमाडौंमा निकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज नेपालमा लन्च भएको हो । नेपालको पहिलो र ठूलो मोबाइल बितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको छ ।

साथै सामसुङ्गले  सामसुङ्ग ग्यालेक्सी एम टेन  मोडेलको यो फोन स्मार्टडोकोबाट  १३ हजार  ७ सय ९० मा ग्राहकले किन्न सक्ने जनाएको छ ।  साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रिडेलिभरीको व्यवस्था गरेको छ भने, दिउसो १ बजे अगाडी अर्डर गरेको सामान त्यहि दिनमा ग्राहक सामू उपल्बध गराउने जनाएको छ  ।

नयाँ मोडलको सामसुङ्ग ग्यालेक्सी एम् टेनमा  सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने  यसमा भि डिस्प्ले , ७२० x १५२० पिक्चेल को  रेजुलेसन्स सहित वेटलाइट १६३ ग्राम रहेको छ ।  साथै यसमा ३४०० एमएएच क्षमताको ब्याट्रीको रहेको छ भने १६ जि. वी रोम , २ जिबी र्‍यामको  सुविधा रहेको छ । अत्याधुनिक रुपमा यस मोडेलको फोनमा ८.१ को अल्ट्रा वाइड डियुल क्यामेरा उपल्बध छ भने साथमा एक्स्ट्रा आकर्षकको रुपमा यो सेटमा ५ एमपी  रिएर क्यामेरा र ५ एमपी फ्रन्ट क्यामेरा उपल्बध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ