arrow

५०३ मत गन्दा कुन उमेद्वारले पाए कति मत? खुमबहादुर र प्रकाशमानको टक्कर

९० उमेद्वारकै मत

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
cong-new-photo.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणना अन्तर्गत शुक्रबार बिहान एक सय मत गणना भएको छ। शुक्रवार पुन सुरु हुनेगरी बिहिबार साँझ गणना स्थगित भएको थियो। ४ सय मतमा खुमबहादुर खड्काको अग्रता कायमै रहेकोमा ५०३ मतगणना गर्दा उनलाई प्रकाशमानले टक्कार दिएका छन्। खुमबहादुर खड्का २९७ मत ल्याएर अग्रस्थानमा रहँदा प्रकाशमान सिंह २ सय ९७ मतका साथ सँगै छन्। यस्तै, डा.शेखर कोइरालाको समेत २ सय ९३ मत छ । निर्वाचन समितिका प्रगति रञ्जितका अनुसार अग्रस्थानमा रहेका प्रदीप पौडेलको २९२, बालकृष्ण खाँणको २७७, बिमलेन्द्र निधिको २८१ रहेको छ। समावेशी मुस्लिम तर्फ भने फर्मुल्लाह मन्सुर विजयी भइसकेका छन्।
 
१. खुम बहादुर खड्का ( २९७)
२. प्रकाशमान सिंह (२९७)
३. विमलेन्द्र निधी (२८१)
४. प्रदिप गिरी (२७४)
५. प्रदिप पौडेल (२९२)
६. महेश आचार्य (२७०)
७. बालकृष्ण खाँण (२७७)
८. पुर्ण बहादुर खुड्का (२७५)
९. डा. शेखर कोइराला (२९३)
१०. शंकर भण्डारी (२३६)
११. मिनेन्द्र रिजाल (२४४)
१२. प्रकाश शरण महत (२४९)
१३. रमेश लेखक (२७४)
१४.डा. नारायण खड्का (२३७)
१५. बल बहादुर केसी (२५१)
१६. राम शरण महत (२५५)
१७. विश्व प्रकाश शर्मा (२५२)
१८. ज्ञानेन्द्र कार्की (२२१)
१९. एन पि साउद (२२९)
२०. चन्द्र भण्डारी (२३८)
२१. धनराज गुरुङ (२६१)
२२. सुजाता कोइराला (२५४)
२३. उदय शमरेश राणा (२०२)
२४. बद्रि पाण्डे (२३३)
२४. कुल बहादुर गुरुङ (२५५)
२५. गोपालमान श्रेष्ठ (२३९)
२६. महालक्ष्मी उपाध्याय (१९९)
२७ पद्मनारायण चौधरी (२०१)
२८ जीपछिरिङ लामा (२०६) 
९० उमेद्वारकै मत 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ