arrow

२५ बर्षकी भइन् 'ट्विटर क्वीन' पुनम पाण्डे

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
punams.jpg.jpeg
एजेन्सी। मोडल तथा अभिनेत्रि पुम पाण्डेको जन्म ११ मार्च १९९१ मा भारतको राजधानी नयाँ दिल्लीमा भएको हो । उनले आफ्नो  करियरको सुरुवात मोडलिङवाट गरेकि हुन् । उनि ग्लेडरेग्स २०१० मा टप ८ कन्टेस्टेन्ट मध्येकि एक हुन् । सन् २०११ मा उनले ११ वटा फरक फरक क्यालेन्डरको लागि फोटोशूट गराएकि थिइन् । उनले सन् २०११ को   किंगफिशर क्यालेन्डरमा आफ्नो हाउभाउ देखाइसकेकि छिन् ।
 
सन् २०११ मा भएको  वर्ल्ड कप  क्रिकेटको क्रममा उनि नङ्गिने बिषय निकै  चर्चामा रह्यो  । पुनम बलिउडमा सन् २०१३ फिल्म 'नशा' मा देखिएकि हुन्।  'ट्विटर क्वीन' भनेर चिनिने पुनम प्राय आफ्नो  विवादित बयानको कारण सञ्चारमाध्यममा छाउने गर्दछिन्। उनि आफ्ना  ग्लामरस तस्बिरहरु प्राय  ट्विटरमा  पोस्ट गरिरहेकि हुन्छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ