arrow

समावेशी दतिलतर्फ जीवन र लक्ष्मी परियार अग्रस्थानमा

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
congres-mat-ganana.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य आरक्षण तर्फका जारी मत गणनामा दलित ३ सीटको पछिल्लो परिणाममा जीवन परियारको अग्रता कायमै छ ।  ८ सय मत गणना हुँदा जीवनले ३ सय ९० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्माले ३ सय ५२ र मीन विश्वकर्माले ३ सय ४० मत पाएका छन् । दलित आरक्षणको महिलामा लक्ष्मी परियारको अग्रता कायमै छ । उनले ८ सय मत गणना हुँदा ४ सय २ मत पाएकी छन् । यस्तै, सुजाता परियार ३ सय ८४ मत ल्याउँदै दोस्रोमा छिन् । महिला २ सिटका लागि पाँच जना प्रतिस्प्रर्धामा छन् ।  
मत परिणाम 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ