arrow

कमल हासनलाई श्रीमतिले किन दिएकी थिइन् डिभोर्स

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
Kamal-Hassan-and-Sarika.jpg

एजेन्सी । सन् २००४ मा कमल हासन र सिमरनको सामिप्यताले आहत भएर श्रीमती सारिकाले डिभोर्स दिएकी थिइन् । कमल आफु भन्दा २२ बर्ष कान्छी सिमरनसँग प्रेममा रहेका थिए  ।  सन् २००२ मा आएको तमिल चलचित्र 'पंचतंत्रम'मा सिमरनले कमल हासनसँग  काम गरेकी थिइन् ।
 
कमल-सिमरनको सम्बन्ध धेरै भने टिकेन । सिमरनले २ डिसेम्बर २००३ मा आफ्नो बाल्यकालको साथि दीपक बग्गासँग विवाह गरिन् ।
 
चलचित्र ‘तेरे मेरे सपने’ मा अरशद वारसीसँग काम गरेकी अभिनेत्री  सिमरन बग्गा ४ अप्रिल १९७६ मा जन्मिएर पंजाबी परिवेशमा हुर्किएकी हुन् । तमिल र तेलुगु चलचित्रको स्टार एक्ट्रेस सिमरनको बास्तविक नाम ऋषिबाला नवल हो। उनका दुई छोरा अधीप र आदित रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ