arrow

हजार मत गन्दा दलित आरक्षणमा देउवा समुहको अग्रता

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Counting_hamrakura-6.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय सदस्यको दलित आरक्षण तर्फ १००० मत गणना भएको छ। एक हजार मत गणना पछि थप मत गणना शनिवार विहान ८ वजेबाट हुने भएको छ। दलित दलित आरक्षण तर्फको पुरुष ३ र महिला वि२ पदको लागि चुनाव भएको हो। चुनावको मतगणना अनुसार महिला र पुरुष दुबै पदमा परियारहरु अगाडी देखिएका छन्। पुरुषमा जीवन परियारले अग्रता लिएका छन। उनलाई दुई विश्वकर्मा नेताहरुले पछ्याएका छन्। यसरी पछ्याउनेहरुमा मीन बहादुर र मीन विश्वकर्मा रहेका छन्। महिलामा भने लक्ष्मी परियार र सुजता परियारले फराकिलो अग्रता लिएका छन्। दलित आरक्षणमा अगाडी रहेका जीवन परियार बाहेक मीन बहादुर, मीन विश्वकर्मा, लक्ष्मी परियार र सुजता परियार सबै देउवा समुहका रहेका छन्। 
 
दलित आरक्षणमा कस्ले कति मत पाए?
१, जीवन परीयार ४८०
२, मान बहादुर बिश्वकर्मा ४३७
३, मीन बिश्वकर्मा ४२२
४, प्रकाश स्नेही २७८
५, मान बहादुर नेपाली २६९
६, शम्भु हजरा २५४
७, खड्क बहादुर बस्याल १०७
८, कृष्ण सिंह परियार ५८
९, प्रताप राम लोहार ५७
१०, जोगेन्द्र ब बिका ४३
११, श्रीचन पासवान ३५
१२, पुस्पहरी बाराइली २९
१३, कान्चा ब दुलाल २८
१४, छत्र टेलर २७
१५, बसन्त कुमार बिस्वकर्मा २३
१६, राम सुन्दर महरा १८
१७, हरी गान्धरी १७
१८, भिम लाल गहतरज १७
१९, लिल मान परियार १५
२०, रामपुकारी साफी ११
 
महिला तर्फ
१, लक्ष्मी परियार ४९९
२, सुजता परियार ४८७
३, कबिता सरदार ३४७
४, बिमला नेपाली ३४५
५, रुपा बिश्वकर्मा १३८



नयाँ