arrow

एक दिनको खाजा कटाएर मुसहर बालबालिकालाई शैक्षिक सामाग्री

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
musahar-student.jpg

सर्लाही । पछिल्लो समय निजी विद्यालय नाफा मुखि भयो भन्ने आरोप लागिरहदा सर्लाहीको एक विद्यालयले भने अन्य विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ  ।

सर्लाहीको इश्वरपुरमा रहेको लालीगुरास एकेडेमिका विद्यार्थीले आफ्नो एक दिनको खाजा बापतको रकमबाट जिल्लाको चन्द्रनगर गाउँपालिकास्थित बबरगञ्ज मुसहर बस्तीका ४० जना मुसहर समुदायका बालबालीकालाइ सैक्षीक सामाग्र बितरण गरेका हुन् ।

शैक्षिक सामागि बितरण गर्दा तराइ मधेसमा पिछडिएको मुसहर समुदायको उत्थान र शिक्षाप्रति उनीहरुको आकर्षण बढ्ने देखिन्छ । घास दाउरा र गोठालामा रमाउने मुसहर समुदायका बालबालिकालाइ यस्तो कार्यले विद्यालयमा पढाउन तथा टिकाउन समेत मद्धत पुग्ने बिधालयका प्रधानाध्यापक उज्वल शर्माले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ