arrow

शेखरलाई पछि पार्दै खुमबहादुर बढे अघी; अगाडी रहेकाहरु को को छन्?

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
Counting_hamrakura-6.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फको मत गणनाको पछिल्लो परिणाम अनुसार डा शेखर कोइरालालाई पछि पार्दै खुम बहादुर खड्का अघी बढेका छन्। शनिवार मध्यान्हसम्मको ८ सय ३ मत गणना हुँदा खड्काको ४७१ मत रहेको छ। खड्काले कोइरालालाई २ मतले पछि पारेका छन्। शेखर ४ सय ६९ मतका साथ दोस्रो स्थानमा छन्। यस्तै, प्रकाशमान सिंह ४ सय ६७ मतका साथ तेस्रो स्थानमा छन् । प्रदीप पौडेलको ४ सय ६० मत छ । रमेश ले्खक अगाडी आएका छन्। उनी ४४७ मतका  साथ पाँचौ स्थानमा छन्। 
 
अगाडी ३५ स्थानमा रहेकाहरुको मत यस प्रकार छः



नयाँ