arrow

विषय नभएपछि प्रदेशसभा बैठक स्थगित

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
pradesh-7-meeting.JPG

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएको बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ ।

बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।

अर्को बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ